Rule 5
२ रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
ः ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लेख
भएको काम, कर्तव्य र अधिकारको अतिरिक्त रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय
बमोजिमको हुनेछ –
(क) परिषदको प्रशासकीय प्रमुखको हैसियतमा रही आवश्यक सबै
काम कारवाही गर्ने,
(ख) परिषदबाट स्वीकृत बजेट, योजना तथा कार्यक्रमको कार्यान्वयन
गर्ने गराउने,
(ग) परिषदको कोषको जिम्मा लिने,
(घ) दर्ता किताब आफ्नो जिम्मामा राख्ने,
(ङ) परिषद र अध्यक्षले तोकेको, निर्देशन दिएको, प्रत्यायोजन गरेको
तथा लगाए, अह्राए बमोजिमको अन्य कार्यहरु गर्ने ।